कीर्तिमानी खेलाडी कुशल चौथो खेलमा १६ रनमा आउट « Khabarhub

कीर्तिमानी खेलाडी कुशल चौथो खेलमा १६ रनमा आउट


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका कुशल भुर्तेल चौथो खेलमा भने १६ रनमा आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाविरुद्धको खेलमा कुशल १२ बलमा १६ रन बनाएर आउट हुन पुगे ।

उनले २ छक्का प्रहार गरेका थिए । मोहम्मद वाफिकको बलिङमा सियद अजिजले उनलाई क्याच आउट गरेका हुन् ।

पहिलो खेलमा नेदरल्याड्सविरुद्ध कुशलले ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्याण्ड्विरुद्ध पनि ६२ रन बनाएका थिए ।

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीको ब्याटिङ वरियतामा एक सय स्थानभित्र पनि अटाएका छन् ।

मलेसियाविरुद्ध खेलिरहेको नेपाल फाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  २ : १९ बजे

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका