प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेट वार्ता « Khabarhub

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेट वार्ता


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष वामदेव गौतमबीच प्रधानमन्त्री निवासमा भेट वार्ता भएको छ ।

विहीबार साँझ उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा ओली र गौतमबीच एमालेको आन्तरिक विवाद लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा सहभागी एमाले प्रमुख सचेतक बिशाल भट्टराईले उपाध्यक्ष गौतमको भनाइलाई उद्धृत गर्दै भने, ‘केपी ओलि देशको प्रधानमन्त्री हुन, नेकपा(एमाले) को अध्यक्ष हुन, तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।’

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १० : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना