कोरोनाका कारण संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन « Khabarhub

कोरोनाका कारण संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको कोरोनाका कारण निधन भएको छ ।

नेपालगञ्ज–३ की सिद्धिकीको ६२ वर्षको उमेरमा निधन भएको हो ।

२०६४ को संविधानसभा निर्वाचनमा काँग्रेसबाट संविधानसभामा निर्वाचित सिद्दिकीको शनिबार भेरी अस्पताल बाँकेमा उपचारका क्रममा निधन भएको हो ।

बाँकेमा हालसम्म ७८ जनाको कोरोनाका कारण निधन भइसकेको छ । कोरोनाको दोस्रो लहरमा बाँके सबैभन्दा धेरै प्रभावित भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ५६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले