कासिलासलाई हर्टअट्याक, अवस्था स्थीर | Khabarhub Khabarhub

कासिलासलाई हर्टअट्याक, अवस्था स्थीर


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका गोलरक्षक इकर कासिलासलाई हर्टअट्याक( हृदयघात ) भएको छ ।

पोर्चुगिज क्लब पोर्तोमा अभ्यासका क्रममा कासिलासलाई हृदयघात भएको थियो ।

३७ वर्षिय कासिलासको अवस्था स्थीर रहेको र उनी निगरानीमा भएको अस्पतालले जनाएको छ ।

कासिलासले भने सबै चिज नियन्त्रणमा रहेको बताएका छन् ।

रियलमड्रिडका महान गोलरक्षक समेत रहेका कासिलासले ठूलो डर भएपनि आफूमा शक्ति रहेको बताएका थिए ।

पोर्टोले विज्ञप्ति जारी गर्दै बुधवार विहान हर्टअट्याकको सामना गरेको जनाएको छ ।

कासिलासले १६ वर्षे आफ्नो करियरमा रियलको लागि वर्नवाउमा ७२५ खेल खेले । त्यसक्रममा उनले तीन च्याम्पियनस् लिग एवं पाँच लालिगा जितेका थिए ।

त्यस्तै उनले स्पेनिस टिमबाट दुई युरोपियन च्याम्पियन्स लिग र सन् २०१० को विश्वकप जिताएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : ४० बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका