कावासोतीका विद्यालय पाँच दिनका लागि बन्द « Khabarhub

कावासोतीका विद्यालय पाँच दिनका लागि बन्द


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुरको कावासोतीस्थित विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीलाई कारोना देखिएपछि पाँच दिन शिक्षण संस्थाहरु बन्द गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

बालबालिकाहरुमा कोरोनाको जोखिम बढेको कारण सोमबारदेखि आगामी शुक्रबारसम्म कावासोती नगरपालिका भित्रका सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

भोलिदेखि शुक्रबारसम्मका लागि कावासोती नगपालिका भित्रका विद्यालय, क्याम्पस तथा सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएको नगर शिक्षा प्रमुख छत्रबहादुर भण्डारीले बताए ।

कावासोतीस्थित शिव माविका विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । नवलपुरमा वैशाख २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरिएका थियो । कोरोना संक्रमणको अवस्था हेरेर परीक्षा सञ्चालन गरिने भण्डारीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको