चुट्किला : विश्वास हरायो | Khabarhub Khabarhub

चुट्किला : विश्वास हरायो


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टाँसिएको थियो— सेफ फुटाउनु जरुरी छैन, ४५२ नम्बर थिचेर अगाडिको रातो बटम प्रेस गर्‍यो भने सेफ आफैँ खुल्छ । अब त्यो चोरले बटम दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लगे ।

जाँदा जाँदै चोरले त्यो साहुजीलाई भन्यो— आजबाट मलाई मान्छेहरुसँग विश्वास हरायो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ०१ बजे

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग