प्रहरी प्रधान कार्यालयमा कार्यरत ४५ प्रहरीमा कोरोना संक्रमण « Khabarhub

प्रहरी प्रधान कार्यालयमा कार्यरत ४५ प्रहरीमा कोरोना संक्रमण


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’मा कार्यरत ४५ प्रहरीमा अहिले कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

पहिलो चरणमा समेत प्रहरी हेडक्वार्टरमा सयौँलाई संक्रमण देखिएको थियो । अहिले देशभर भने ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पहिलो चरणमा कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ३७ बजे

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले

जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

दोलखा– जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा