वार्षिक परीक्षा सञ्चालन नगर्न कपुरकोट गाँउपालिकाको आग्रह « Khabarhub

वार्षिक परीक्षा सञ्चालन नगर्न कपुरकोट गाँउपालिकाको आग्रह


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सल्लान जिल्लाको कपुरकोट गाँउपालिकाले आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरुलाई वार्षिक परीक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न र वार्षिक परीक्षा अर्का सूचना नआउँदासम्मको लागि स्थगित गर्न भनेको छ ।

गाउँपालिकामा पनि कोरोना बढ्न सक्ने कुरालाई ध्यानमा राखेर तत्काल केही समयमका लागि विद्यालय बन्द गर्नुपरेको गाँउपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ५२ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख