त्रिवेणी गाँउपालिकाका पूर्वनिर्धारित परीक्षा स्थगित « Khabarhub

त्रिवेणी गाँउपालिकाका पूर्वनिर्धारित परीक्षा स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सल्लानको त्रिवेणी गाँउपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरेको छ । त्यस्तै पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ ।

गाँउपालिकाले सोमाबार सूचना जारी गर्दे सम्पूर्ण शैक्षिक संस्थाहरुको पूर्वनिर्धारित परीक्षा तथा पठनपाठन वैशाख १४ गतेदेखि अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जानकारी दिएको हो ।

बढ्दो कारोना संक्रमणलाई मध्यनजर गर्दै त्यसबाट हुने थप जोखिम न्यूनीकरण गर्न विद्यालयका सबै क्रियाकलाप तत्कालको लागि स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : १९ बजे

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्

रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : सय बुँदे वाचापत्र कसरी कार्यान्वयन हुन्छ ?

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले