अमेरिकी राजदूत बेरीले भने– कृपया सबैजनाले मास्क लगाउनुहोस् र घरमै बस्नुहोस् | Khabarhub Khabarhub

अमेरिकी राजदूत बेरीले भने– कृपया सबैजनाले मास्क लगाउनुहोस् र घरमै बस्नुहोस्


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राजदूत र्‍याण्डी बेरीले कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरबाट नेपालीलाई सम्बोधन गर्दै सबैले मास्क लगाउन र घरमै बस्न सुझाएका हुन् ।

बेरीले कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्न आग्रह गर्दै भेन्टिलेसन नभएका र भीडभाड ठाउँमा नजान भनेका छन् ।

उनले आफू जिम्मेवार भइ स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : ५५ बजे

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस