कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कोरोना महामारीको समयमा बैठक बस्न औचित्य नभएको भन्दै बैठक स्थगित गर्न माग गरेको थियो ।

बैठकको सुरुमा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले कोरोनाले जनताले दुःख पाइरहेको बेला सदन बस्न औचित्य नहुने भन्दै बैठक स्थगित गर्न माग गरे । त्यसपछि एमालेका सबै सदस्यहरुले बैठक स्थगित गर्न माग गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलको लगातारको अवरोध पछि सभामुख राजबहादुर शाहीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : १५ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती