टेलिभिजनमा कमेडी ‘डन्ट माइन्ड’ « Khabarhub

टेलिभिजनमा कमेडी ‘डन्ट माइन्ड’


१६ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कमेडी टेलिफिल्म ‘डन्ट माइन्ड’ को प्रसारण सुरु भएको छ । म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिफिल्म बुधबारबाट प्रसारण भएको हो ।

निर्मल शर्मा र कमल मैनालीको संयुक्त निर्देशन रहेको टेलिफिल्ममा रवी शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सिना ‘नक्कली ओली’, रामेश्वर केसी, स्मारिका खनाल, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतको अभिनय छ ।

टेलिफिल्मको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ हुन् । टेलिफिल्ममा कमल मैनालीको पटकथा, गौतमराज खड्काको सम्पादन, राजु केसीको छायांकन छ ।

यो समूहले यसअघि कमेडी फ्लेभरकै ‘टेन टु फाइभ’ टेलिफिल्म निर्माण गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ११ : ०० बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका