निषेधआदेशको पहिलो दिन काठमाडौँको दृश्य (फोटो फिचर) | Khabarhub Khabarhub

निषेधआदेशको पहिलो दिन काठमाडौँको दृश्य (फोटो फिचर)


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधआदेशको आज पहिलो दिन । निषेधआदेश जारी भएसँगै काठमाडौँमा आवतजावत कम भएको छ ।

सडकमा गुडेका सवारीलाई पनि प्रहरीले निगरानी गरेको छ । आदेशको वेवास्ता गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । हवाइ यातायात सञ्चालनमा रहेकाले हवाइ यात्रु बोक्ने निजी सवारी तथा ट्याक्सी भने कम मात्रामा चलेका छन् ।

हेर्नुहोस् काठमाडौँमा निषेध आदेश जारी भएको पहिलो दिन देखिएको दृश्य

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भुमीमा नयाँ धरहरा ।
सुनसान सिंहदरवार सडक खण्ड
विहानपख घोडचडी सैनीकहरु टुडीखेलमा तालीमको लागि जाँदै
दरवारमार्गमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरी
सुनसान न्यूूरोड गेट
वन्द सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध व्यापारी आफूले व्यापार गर्ने सटर अगाडी वसेर टोलाउदै ।
काठमाडौँ मल ।

तस्वीर : रासस

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  २ : २६ बजे

फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर

कैलाली– धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र

प्रधानमन्त्रीज्यू ! सत्ताको उन्मादले गद्दी फेरिन्छ, बुद्धि फेरिँदैन 

कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरूले उद्यमका लागि पेट्रोल

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया

लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज 

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लघुवित्तका लागि बेस