स्वास्थ्य सामग्री खरिदमा कर छुट « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा कर छुट


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सरकारले कोरोना भाइरस संक्रमितको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन, आइसियु बेड लगायतका विभिन्न १० प्रकारका मेडिकल सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्कमासमेत छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको वैशाख १३ को बैठकले अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा करण छुट दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७