कुन उमेर समूहमा कति संक्रमित थपिए ? « Khabarhub

कुन उमेर समूहमा कति संक्रमित थपिए ?


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार २६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-

०-९ वर्ष –       ८९

१०-१९ वर्ष –          २९५

२०-२९ वर्ष –          १२६७

३०-३९ वर्ष –          १२६०

४०-४९ वर्ष –          ८७४

५०-५९ वर्ष –          ५५२

६०-६९ वर्ष –          २९०

७०-७९ वर्ष –          ११६

८०-८९ वर्ष –          ४०

९०-१०० वर्ष-          ३

अज्ञात –        ४५

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना