२४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

२४ घण्टामा रिपोर्ट प्राप्त ३३ र २४ घण्टाभित्र मृत्यु भएकाहरु २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि विहीबारसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ रहेको  थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ५१ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा