कुन उमेरसमूहमा कति संक्रमित थपिए ? | Khabarhub Khabarhub

कुन उमेरसमूहमा कति संक्रमित थपिए ?


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १३ सय ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-

०-९ वर्ष –       १३९

१०-१९ वर्ष –          ३६७

२०-२९ वर्ष –          १३७२

३०-३९ वर्ष –          १३८९

४०-४९ वर्ष –          १०५०

५०-५९ वर्ष –          ७३९

६०-६९ वर्ष –          ३४९

७०-७९ वर्ष –          १६२

८०-८९ वर्ष –          ५०

९०-१०० वर्ष-          ४

अज्ञात –        ३६

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : ०३ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा