पर्यटन मन्त्री ढकाल र पत्नीलाई पनि कोरोना संक्रमण « Khabarhub

पर्यटन मन्त्री ढकाल र पत्नीलाई पनि कोरोना संक्रमण


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको र उनीहरु अहिले मन्त्री निवासमै रहेको ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

यसअघि खानेपानीमन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझीलाई समेत कोरोना संक्रमण भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : १८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन