आन्तरिक र बाह्य पर्यटन बन्द गर्न सरकालाई सिफारिस | Khabarhub Khabarhub

आन्तरिक र बाह्य पर्यटन बन्द गर्न सरकालाई सिफारिस


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले नै गर्ने भएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले अब सबै कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकहरुको अन्तिम संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

यसैगरी बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै आन्तरिक र बाह्य पर्यटन बन्द गर्न सरकालाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ४७ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन