हत्या आरोपमा ३ जना पक्राउ « Khabarhub

हत्या आरोपमा ३ जना पक्राउ


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी–प्रहरीले गुल्मीको इश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इश्मा गाउँपालिका–१ का २० वर्षीय सुशीकुमार र १८ वर्षीय २ किशोरहरु छन् । उनीहरुलाई प्रहरीले घटना भएको ८ महिना पछि गत शुक्रबार पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत वर्षको २२ भदौमा आफ्नै होटलभित्र रगताम्य अवस्थामा उनी फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानअनुसार २१ भदौ राती मोतीबहादुरको होटलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते तीजको मेला हेर्न राहाले जाँदा मोतीबहादुरले बाटोमा बसेका युवायुवतीलाई लाइट देखाएको विषयको विवाद सुरु भएपछि झगडा हुँदा उक्त घटना भएको खुल्न आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ११ : ३६ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन