प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपराह्न ४ बजेका लागि बैठक बोलाएको भूमि व्यवस्था तथा सहकारीमन्त्री डाक्टर शिवमाया तम्बाहाम्फेले जानकारी दिइन् ।

बैठक बोलाइएको भएपनि एजेण्डा भने खुलाइएको छैन ।

कोरोना भाइरसको संक्रमण तिव्र बढेका बेला मन्त्रिपरिषद् बैठक बोलाइएको हो । त्यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : १९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु