शय्या लुकाउने अस्ताललाई कारबाही हुन्छ : प्रधानमन्त्री « Khabarhub

शय्या लुकाउने अस्ताललाई कारबाही हुन्छ : प्रधानमन्त्री


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी तथा निजी अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारका लागि आफूसँग उपलब्ध शय्या लुकाएमा कारबाही हुने भएको छ ।

देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपलब्ध शय्या लुकाउने अस्पताललाई कारबाही हुने बताएका हुन् ।

‘कुनै अस्पतालले पूरा विवरण नपठाइ शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।’ उनले भने ।

यसका साथै, अब सबै सरकारी तथा निजी अस्पतालले आफू कहाँ उपलब्ध शय्यामध्ये प्रयोग भएका र नभएका शय्याको दैनिक विवरण अध्यावधिक गर्नु पर्ने छ ।

उक्त विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु पर्ने छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : १० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका