कन्ट्याक ट्रेसिङको काम तीव्र बनाउन स्थानीय तहलाई आग्रह « Khabarhub

कन्ट्याक ट्रेसिङको काम तीव्र बनाउन स्थानीय तहलाई आग्रह


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानहरुमा कन्ट्याक ट्रेसिङको काम तीव्र रुपमा अघि बढाउन स्थानीय तहलाई आग्रह गरेको छ।

कोरोनाको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जोखिमयुक्त क्षेत्रमा कन्ट्याक ट्रेसिङ कडाईका साथ गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् ।

मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन पनि स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ०१ बजे

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको