विराटनगरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरस्थित नोबेले मेडिकल कलेजमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ कोचाखालकी कोरोना भाइरस सङ्क्रमित ती महिलाको रक्तश्राव नरोकिँदा मृत्यु भएको प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

३७ वर्षीया महिलाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको दाहालले बताए ।

पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको पाइएको उनको भनाइ छ । दाहालका अनुसार रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोरोना सङ्क्रमित महिलालाई उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ५५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने