राष्ट्रपति भण्डारी र एमाले नेता नेपालबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति भण्डारी र एमाले नेता नेपालबीच भेटवार्ता


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र  नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

विहीबार राति राष्ट्रपति भवन शीतल निवास पुगेर नेता नेपालले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । बिहीबार अपराह्न नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेका थिए ।

सभापति देउवालाई भेटेलगत्तै नेता नेपाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

सभापति देउवासँगको भेटमा ओलीको पक्षमा विश्वासको मत पुग्न नदिने विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुबीचको भेटवार्ता तीव्र बनेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी