अक्सिमिटर तथा सेनिटाईजरको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

अक्सिमिटर तथा सेनिटाईजरको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अक्सिमिटर तथा सेनिटाईजर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज सञ्चालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोबजारीको आरोपमा पक्राउ गरिएको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनको साथबाट ८ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर समेत बरामद गरिएको छ । अक्सिमिटर तथा सेनिटाईजर कालो बजारी भईरहेको गुनासो आएपछि परिसरवाट विशेष टोली परिचालन गरी अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै