दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि आधार तयार भयो– राष्ट्रपति भण्डारी « Khabarhub

दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि आधार तयार भयो– राष्ट्रपति भण्डारी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि आधार तयार भएको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अघिल्ला २ वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि भएको र चालू आर्थिक वर्षमा समेत ७ प्रतिशतको आर्थिक वृद्धिदरले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार बनेको बताइन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय बचत २७ प्रतिशतले वृद्धि भइ पूँजी निर्माणको राष्ट्रिय आधार तयार भएको पनि बताइन् ।

सरकारले हालै आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न क्षेत्रका परियोजनामा लगानी गर्ने समझदारी हुनुले नेपाल महत्वपूर्ण लगानी गन्तव्य भएको सन्देश प्रवाहित भएको पनि राष्ट्रपतिले बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ४९ बजे

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ