आफैँले पढाउने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ | Khabarhub Khabarhub

आफैँले पढाउने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफैँले पढाउने विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार दोलखा भीमेश्वर नगरपालिका–९ घर भई गोरखाको आरुघाटस्थित नेपालिज एडभान्स बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा उनलाई काठमाडौँको सुन्धारास्थित ढोरपाटन गेस्ट हाउसबाट पक्राउ गरिएको हो ।

उनले आफैँले पढाउने स्कुलका बालिकालाई ललाइफकाइ गोरखाबाट काठमाडौँ ल्याएर होटलमा राखेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ५३ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकारमाथि छानबिन सुरु

वाशिङ्टन – राष्ट्रपति ट्रम्पविरुद्ध दुई वटा अभियोग लगाउने कुराको नेतृत्व

जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन