यसरी बनाउनुहोस् मिठो चिकेन युनिभर्सल ग्रेवी « Khabarhub

यसरी बनाउनुहोस् मिठो चिकेन युनिभर्सल ग्रेवी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामग्री

१ किलो चिकेन सानो पिस गरेको, अदुवा लसुन पेष्ट १ चम्चा मगज पेष्ट, १५० ग्राम प्याज पिँधेको । १५० ग्राम गोलभेँडा पिँधेको, पेस्ता दाना १०/१२ वटा पिँधेको, मरिचको धुलो एक चौथाई चिया चम्चा, वटर र पिनटको पेष्ट १ चम्चा, भेडे खोर्सानी २ वटा मसिनो गरी काटेको, १ चम्चा सोयासस, भेनेगर १०० ग्राम, क्रिम, दूध, जिरा, धनियाँ, बेसार, नुन, अजिनोमोटो इच्छानुसार ।

बनाउने विधि 

चिकेनलाई नुन सोयासस भेनेगर राखी हल्का फ्राई गरेर झिक्नु । भाँडोमा तेल राखी प्याजलाई हल्का रातो हुनेगरी फ्राई गर्ने अनि गोलभेँडा, अदुवा, लसुन र अन्य मसला सबै राखी केही बेर भुट्ने । अब चिकेन राखी ४/५ मिनेट छोपेर पकाउनु र क्रिम, दूध, भेडेखोर्सानी, धनियाँ राख्नु । अब चिकेन युनिभर्सल ग्रेवी तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : १९ बजे

रूबीको भद्र दबाबसामु झुक्यो सरकार, तर निर्मलालाई कहिले मिल्ला न्याय ?

काठमाडौं– धेरैलाई लागेको थियो–नयाँ सरकारले न्याय सम्पादनमा छिटोछरितोपन अबलम्बन गर्नेछ

मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

जलेश्वर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस

एमाले युवा नेता नरेश भन्छन्- ओलीको विकल्प विद्या होइन, दोस्रो या तेस्रो पुस्ता हो

काठमाडौं– नरेश रोकाया एमाले अध्यक्ष ओली निकट रहेर विद्यार्थी राजनीति

थाइल्यान्ड सीमावर्ती सहर नियन्त्रणमा लिएको म्यान्मा सेनाको दाबी

याङ्गुन– म्यान्माको सेनाले थाइल्यान्ड सीमामा रहेको महत्त्वपूर्ण व्यापारिक सहर मावटाउङ पुनः

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी