कांग्रेस नेता घर्तीलाई पत्नी शोक « Khabarhub

कांग्रेस नेता घर्तीलाई पत्नी शोक


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पत्नी शोक परेको छ ।

घर्तीकी श्रीमती मुक्ता उपाध्यायको आज बिहान ८ बजे आफ्नै निवास सितापाइलामा मृत्यु निधन हो ।

विगत लामो समयदेखि अस्वस्थ मुक्ताको बिहान निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ३४ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र