कोरोना संक्रमित सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने « Khabarhub

कोरोना संक्रमित सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीले भोलि लिन लागेको विश्वासको मतमा कोरोना संक्रमित सांसदहरुले समेत मत दिन पाउने भएका छन् ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदहरुले पनि मत दिन पाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिन भोलि प्रतिनिधिसभाको विषेश अधिवेशन बोलाइएको छ । त्यसको अघिल्लो दिन आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ४९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु