ओखलढुंगा उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड अस्पताल बनाइयो « Khabarhub

ओखलढुंगा उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड अस्पताल बनाइयो


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओखलढुंगा उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि संघले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो ।

संघले कार्यालयमा दश आइसोलेशन श्यया राख्ने तयारी गरेको र ती श्ययाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । ती अक्सिजन निःशुल्क सहयोग गरिने र जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए ।

जिल्लाका प्रायः सङ्क्रमित होम आइसोलेशनमै छन् । सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइसोलेशन र अक्सिजनको अभाव हुने जोखिम रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ४५ बजे

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म

आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिकाको सहमति

गोरखा– गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको