आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ? « Khabarhub

आज कुन उमेर समूहका कति कोरोना संक्रमित थपिए ?


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २११४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – २४६
१०-१९ वर्ष – ६८६
२०-२९ वर्ष – २०१०
३०-३९ वर्ष – २११४
४०-४९ वर्ष – १७०७
५०-५९ वर्ष – १३०३
६०-६९ वर्ष – ७४५
७०-७९ वर्ष – ३३२
८०-८९ वर्ष – ११२
९०-१०० वर्ष- १६
अज्ञात – ४८

यसैगरी हालसम्म उमेर समूहअनुसार कोरोनाले मृत्यु हुनेकोहरुको विवरण यस्तो छ-

०-९ वर्ष – २७
१०-१९ वर्ष – २६
२०-२९ वर्ष – ११८
३०-३९ वर्ष – २९७
४०-४९ वर्ष – ५१४
५०-५९ वर्ष – ७१७
६० वर्षमाथिका २३८५

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : १५ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक