चुट्किला : फेरि कालो बनाइदिनु | Khabarhub Khabarhub

चुट्किला : फेरि कालो बनाइदिनु


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडिरहेका थिए । त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ वर माग पूरा गरिदिन्छु भनेछन् । पहिलो रजनिकान्तले आफूलाई गोरो बनाइदिनु भनेछ ।

त्यसपछि अजय देवगनले पनि त्यही बरदान मागेछ…र प्रभुले त्यसलाई पनि गोरो बनाइदिएछन् ।

अब पालो थियो राजेश दाईको …हाम्रो नेपाली दाईले हाँस्दै रजनिकान्त र अजय देवगनलाई यता–उता हेर्नुभएछ अनि भन्नुभएछ : ‘यी २ जनालाई फेरि कालो बनाइदिनु ।’

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५५ बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’