युवतीमाथि चक्कु प्रहार गरी लुटपाटको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

युवतीमाथि चक्कु प्रहार गरी लुटपाटको आरोपमा एकजना पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठमा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर घर भइ काठमाडौँ भंगाल बस्ने ३६ वर्षीय सन्तोष बिष्ट रहेका छन् ।

प्रहरीका अनुसार उनले बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ३६ बजे

भरुवा बन्दुकसहित दुई जना पक्राउ

कैलाली- गोदावरी-८ स्याउलेबाट भरूवा बन्दुक दुई थानसहित दुई जनालाई बिहीबार

मिडिया तथा थिंक ट्यांक सम्मेलन झेङ्झाउमा सुरु

झेङ्झाउ– साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

वालिङ– स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत २७ वटा

प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन

महोत्तरी– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज