चितवनमा निषेधाज्ञा  जेठ १३ सम्म लम्ब्याउन सिफारिस « Khabarhub

चितवनमा निषेधाज्ञा  जेठ १३ सम्म लम्ब्याउन सिफारिस


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चितवनमा निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमितको दर नघटेपछि निषेधाज्ञा लम्ब्याइने भएको हो ।

पहिलो चरणको निषेधाज्ञा भोलि वैशाख ३१ गते सकिदैँ छ।

जिल्लास्थित सरोकारवालाहरुको बैठकले निषेधाज्ञा थप्न जिल्ला प्रशासनलाई सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको जानकारी दिए।

सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ।

अबको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ। पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ।

जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षाकर्मी लगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ४५ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८