वेस्ट इन्डिजले तीन देशसँग खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक | Khabarhub Khabarhub

वेस्ट इन्डिजले तीन देशसँग खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजले घरेलु मैदानमा तीन राष्ट्रसँग खेल्ने क्रिकेट सिरिजको तालिका सार्वजनिक भएको छ ।

वेस्ट इन्डिजले २०२१ मा घरेलु मैदानमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग खेल्ने सिरिजको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार दक्षिण अफ्रिकासँग वेस्ट इन्डिजले दुई टेस्ट र पाँच टी-ट्वान्टी खेल्नेछ । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी-ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ ।

यस्तै वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी-ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ । जुलाई ९ देखि १६ सम्म टी-ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ ।

यस्तै वेस्ट इन्डिज र पाकिस्तानबीच पाँच टी-ट्वान्टी र दुई टेस्ट सिरिज हुनेछ । पाँच खेलको टी-ट्वान्टी सिरिज जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : १५ बजे

आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौं– विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित

देशका अधिकांश भागमा मौसम सफा रहने 

काठमाडौं–  हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी– मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको

आइपिएल अक्सनको मिति तोकियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको