एक्लै सुत्न डराउछन् टाइगर ! « Khabarhub

एक्लै सुत्न डराउछन् टाइगर !


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका सबैभन्दा शक्तिवान अभिनेताका रुपमा टाइगर श्राफलाई लिने गरिएको छ । उनलाई हरेक वर्गका मानिसले मनपराउछन् । चाहे त्यो बालबालिका हुन् अथवा वृद्धवृद्धा नै किन नहुन् ।

तर रोचक कुरा के छ भने यी अभिनेता एक्लै सुत्न डराउछन् । एबीपी लाइभका अनुसार ३१ वर्षका टाइगरले हालै एक अन्तरवार्तामा आफू एक्लै सुत्न डराउने कारणबारे मुख खोलेका छन् ।

‘मैले एक हरर फिल्म हेरेको थिएँ, त्यो हेरेपछि मलाई यति डर लाग्यो कि त्यसपछि म कहिल्यै पनि एक्लै सुत्न सकिनँ । म जब घर बाहिर हुन्छु या कुनै यात्रामा निस्कन्छु, त्यो बेला एक टिम सदस्यलाई कोठामा लैजान्छु । घरमा रहेको बेला आमाको कोठामा सुत्छु’, उनले खुलासा गरेका छन् ।

यी अभिनेता चाँडै नै ‘गणपत’मा कृति सेननका साथ देखिँदैछन् । यो जोडीलाई यसअघि फिल्म ‘हीरोपंती’मा दर्शकले मनपराइसकेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : २० बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना