जोक्स : बाध्यता छ « Khabarhub

जोक्स : बाध्यता छ


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेष्टुरेन्टमा कुराकानी गर्दै युवकले युवतीलाई भन्यो के तिमी मसँग विवाह गर्न सक्दिनौं ?

युवतीले भनी – सक्दिन, बाध्यता छ ।

युवक –युवकले वेटरलाई बोलायो र भन्यो, हाम्रो बिल अलग –अलग ल्याउनु ।

साभार : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ५ : ०३ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको