कोरोनाले दमक नगरपालिकाका पूर्व वडाध्यक्षको निधन « Khabarhub

कोरोनाले दमक नगरपालिकाका पूर्व वडाध्यक्षको निधन


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना संक्रमणका कारण दमक नगरपालिका एक पूर्व वडाध्यक्षको निधन भएको छ ।

साविक वडा नं.१० का पूर्ववडाध्यक्ष मोती ईङ्नामको उपचारका क्रममा बुधबार बिहान निधन भएको परिवारले जनाएको छ ।

उनी कम्युनिष्ट आन्दोलनका पुराना कार्यकर्ता तथा भुमिगत कालमा हालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई सेल्टर प्रदान गर्ने सेल्टरदाताको रुपमा समेत रहेका थिए ।

उनी २०५४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको वडाध्यक्ष ईन्द्र गुरुङ्ले जनाएका छन् ।

यस्तै अर्जुनधारा ९ की एक कोरोना संक्रमित महिलाको पनि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ५ : ३५ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई