अक्सिजनको कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

अक्सिजनको कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कोरोना संक्रमितहरुका लागि अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेका बेला कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार ललितपुर प्रहरीले अक्सिजन सिलिन्डर कालो बजारी गरेको आरोपमा नगदसहित महालक्ष्मीथानबाट तीन जनालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् । १५ हजार मूल्य पर्ने भरिएको अक्सिजन सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ५७ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।