नेपाललाई आपतकालिन सहयोग गर्न अभिनेत्री लुम्लेको आग्रह « Khabarhub

नेपाललाई आपतकालिन सहयोग गर्न अभिनेत्री लुम्लेको आग्रह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बेलायतमा रहेका गोर्खा समुदायको हरेक अभियानमा सक्रियताका साथ सहभागिता जनाइरहने हलिउड अभिनेत्री जोआना लुम्लेले कोभिडको महामारीमा परेको नेपाललाई तत्काल आपतकालिन सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाल र बेलायतको दुई सय वर्षदेखिको सम्बन्ध र बेलायतका लागि गोर्खाली सेनाले युद्धमा लडेको स्मरण गर्दै उनले आफू अनुकुल समय आउदा सहयोग गर्ने र संकटको बेला चुप लाग्नेलाई तिखो व्यंग्य प्रहार गरेकी छन् ।

उनले बेलायतका लागि सुनौला नेपाली युवाहरुले युद्ध लडेको र निधन भएको जनाउदै नेपालको विषयमा बेलायती महारानीले पनि सोच्नुपर्ने उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : ३५ बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने