राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन कांग्रेस नेता थापाको आग्रह « Khabarhub

राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन कांग्रेस नेता थापाको आग्रह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–कांग्रेस नेता गगन थापाले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउनुपर्ने बताएका छन् ।

उनले विश्वासको मत लिनुपर्ने र लिन नसके राजीनामा दिएर प्रधानमन्त्रीले अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै नयाँ सरकार गठन गरेर ओली र त्यसपछि राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउनुपर्ने बताएका हुन् ।

‘सरकार गठनका लागि विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं,’गगनले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ०५ बजे

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५०

बारीगाउँमा हेलिप्याड निर्माण

सिमकोट– समस्यामा परेका नागरिकको तत्काल उद्धारका लागि नेपाली सेनाले हुम्लाको अदानचुली