लमजुङका भूकम्प पीडितलाई राहत वितरण « Khabarhub

लमजुङका भूकम्प पीडितलाई राहत वितरण


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका भूकम्प पीडितलाई राहत वितरण गरिएको छ ।

जेठ ५ गतेको भुकम्पले पुर्णरूपमा क्षति पुर्‍याएका दोर्दी गाउँपालिका वार्ड नम्बर ९ हिलेटक्सार र वार्ड नम्बर ८ वन्सारको पुरानो दुवारमा राहत वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी लमजुङ जिल्ला शाखाद्वारा ४९ थान त्रिपाल, दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिल घले कार्यपालिका सदस्य, रेडक्रसका पूर्वसभापति नारायण घिमिरे मन्त्री सुशीलचन्द्र अधिकारी कार्यक्रम अधिकृत गणेश गौली र वार्ड अध्यक्ष प्रभावित घरपरिवारमा पुगेर राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : १६ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित