चुनाव आकाश खस्ने कुरा होइन– ओली « Khabarhub

चुनाव आकाश खस्ने कुरा होइन– ओली


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आकाश खस्ने कुरा नभएको बताएका छन् ।

बालुवाटारमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले भने, ‘चुनाव आकाश खस्ने कुरा होइन संबैधानिक कुरा हो । स्वतन्त्र र निष्पक्ष चुनाव गराउनुपर्छ ।’

उनले लोकतन्त्रमा चुनावबाट भागेर कहिँ नपुगिने बताए । सबैले जनताको अभिमत एक अबधिका लागि स्वीकार गर्नुपर्ने पनि बताए ।

प्रचण्डले चुनावको परिणाम अस्वीकार गर्दा यो स्थिति बनेको ओलीको आरोप छ ।

उनले माधव नेपालले आफ्नै पार्टी ध्वस्त पार्न हिडिरहेको बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना