२७ जना पार्टीलाई हलाल गर्नसक्ने देखिए–ओली « Khabarhub

२७ जना पार्टीलाई हलाल गर्नसक्ने देखिए–ओली


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका सांसदहरु पार्टी विरुद्ध लागेको बताएका छन् ।

उनले आफूसँग नेकपा एमालेको १२१ सिट रहेको तथा वस्तुत २७ जनाले जे पनि गर्न सक्ने अवस्था देखिएको बताए । उनले भने, ‘सैद्धान्तिक रुपमा मसँग १२१ सिट छ । तर व्यवहारिक रुपमा देखियो नि २७ जना त पार्टीलाई हलाल गर्न सक्ने देखिए ।’

उनले २७ सांसदले आफूहरुलाई जता फाइदा हुन्छ त्यतै ढल्कन सक्ने अवस्थामा रहेको बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ०८ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,