महामारीका बेला पनि चुनाव गर्न सकिन्छ – प्रधानमन्त्री | Khabarhub Khabarhub

महामारीका बेला पनि चुनाव गर्न सकिन्छ – प्रधानमन्त्री


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला पनि चुनाव गर्न सकिने बताएका छन् ।

उनले सम्पादकहरूसँगको छलफलमा चुनाव घोषण भए तोकिएकै समयमा हुने दाबी गरे । उनले मतदाताले माक्स लगाई सचेत रुपमा मतदान गर्न सकने बताए ।

चुनाव स्वेछाले नहुने भन्दै उनले सामन्यतता चुनाव रोक्न नसकिने बताए । यसअघि कोभिड कहरकै बेला अमेरिकामा चुनाव भएको प्रसंग पनि उनले सुनाए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : १६ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच

अबको बाटो: राजनीतिक पुनर्जागरण-पुनर्निर्माण

मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ ।

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन्