षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : पूर्वमन्त्री बाँस्कोटा


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ‘षड्यन्त्र शास्त्र’का ढोका साँझसम्म खुलिसक्ने टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।  उनले लेखेका छन्, ‘ षडयन्त्रकशास्त्रका पर्दा साँझसम्म खुलिसक्छन र राजनीतिशास्त्र हावी हुनु अनिवार्य छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै दलहरुले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेको विषयलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : २५ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।