मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : कांग्रेस नेता डा.कोइराला « Khabarhub

मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : कांग्रेस नेता डा.कोइराला


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यरातमा मध्यावधि चुनाव घोषणा भएपछि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपतिले संविधान च्यातेको टिप्पणी गरेका छन् ।

डा. कोइरालाले शनिवार बिहान ट्वीट गर्दै राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्यादा कुल्चिएको पनि आरोप लगाएका छन् ।

संविधानको संरक्षक राष्ट्रपतिबाट नै भएको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : ४० बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित