एमाले सांसदकै कारण मुलुक मध्यावधि चुनावमा पुग्यो : परराष्ट्र मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

एमाले सांसदकै कारण मुलुक मध्यावधि चुनावमा पुग्यो : परराष्ट्र मन्त्री ज्ञवाली


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमालेकै सांसदका कारण मुलुक मध्यावधि निर्वाचनमा धकेलिएको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

एमालेकै कतिपय सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि मुलुक मध्यावधिमा धकेलिएको बताएका हुन् ।

संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशिस गरे पनि आफ्नै सांसदले अन्तरघात गर्दा संसद जोगिन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा

सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो

काठमाडौं – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई नेता, विचौलिया

चिकित्सा शिक्षा आयोगको २१औँ बैठक : सङ्ख्या वृद्धिसहित सिट निर्धारण

काठमाडौं– चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको

एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु

‘समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी’ भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुन्छौँ : अध्यक्ष झा

काठमाडौं– पुनर्गठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले समृद्ध